• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कुन चै तिप्छ्स ?...


एकदिन राजेश हमाल र रजनी कान्त गफ गर्दै थिए
राजेश हमाल : ल भन तैले बाटोमा ५०० र १००० को नोट देख्यो भने कुन चै तिप्छ्स ?
रजनी कान्त : १००० देखी देखी ५०० टिप्छु होला र !! १००० कै टिप्छु नि !
राजेश हमाल : थुक्क मुला !! तँ त मुर्ख नै रैछ्स नि !!
रजनी कान्त : किन ? के भन्छ ?
राजेश हमाल : बाटोमा भेटे पछी दुइटै पो टिप्नु पर्छ त !!